Wishlist -
image description
₨ 355 ₨ 395
  • All Nepal delivery
  • Delivery Time

  • Inside valley : 1 - 2 days
    Outside valley : 3 - 7 days

  • Status: instock
Add to Wishlist
Add to Wishlist
sale

घुमीफिरी बन्दीपुर [Ghumifiri Bandipur]

By: Chij Kumar Shrestha

Features

पुस्तकको बारेमा

लेखक कै सब्दमा- हरेक मानिस आफ्नो समयको साक्षी हो । यति ठुलो ब्रम्हाण्डमा एउटा सानो पिण्ड पृथ्वीको पनि एउटा कुनामा खनिखोस्री जीवन कटाउने ब्याक्तिले जिएको जीवनको खासै अर्थ हुदैन । तर, एउटा व्यक्तिका लागी भने उसको जीवन नै उसको अस्तित्वको दस्ताबेज हो । त्यही एउटा साधारण  व्यक्तिले भोगेको समय र आफ्नो इतिहास को दस्ताबेज हो यो पुस्तक घुमीफिरी बन्दीपुर ।

पछिल्लो बाहिरी पृष्ठबाट

“मेरा पुराना मित्र चीजकुमार श्रेष्ठद्वारा लिखित घुमफिरी बन्दीपुर पढ्दा बढी रमाइलो लाग्यो । रमाइलो लाग्नुको विशेष कारण छ । चीज़ र म झण्डै उही उमेरको हुनाले हामी दुवैले अनुभव गरेको कालखण्ड उही  हो ।…

पुस्तकले गाउँको साधारण स्कुलमा अध्ययन गरी काठमाडौंजस्तो सहरमा आएर अनेक कठिनाइ झेल्दै एउटा युवकले मिहिनेत र इमान्दारीबाट व्यक्तिगत र सार्वजनिक जीवनमा कसरी सफलता हासिल गयो भन्ने प्रस्ट्याउँछ । यस हिसाबले पनि पुस्तक युवा पीढीका निम्ति प्रेरणादायी छ ।”
केदारभक्त माथेमा

Book Details

  • ISBN:97899377051110
  • Publisher:Phoenix Books
  • Dimensions:5.2 x 7.8 x 0.8 Inches
  • First Publication Date:2074 Bhadra
  • Edition:Second 2075 Ashoj
  • Paper:Soft
  • Category: संस्मरण
  • Language:Nepali
  • Binding:Soft Cover
  • Pages:290
  • Weight:

    0.235kg

Share :

About Author

Chij Kumar Shrestha

View All Books

Related ProductsYou May Also Like

View All
  • Support 24/7

    Call us anytime

  • 100% Safety

    only secure Payments

  • Onetime Delivery

    We Deliver Fast

  • No Minimum Orders

    Order any number