Wishlist -
image description
₨ 765 ₨ 850
  • All Nepal delivery
  • Delivery Time

  • Inside valley : 1 - 2 days
    Outside valley : 3 - 7 days

  • Status: instock
Add to Wishlist
Add to Wishlist
sale

छेलियका अनुहार [ Chheliyeko Anuhar ]

By: Pratap Bista

Features

बरिष्ठ पत्रकार प्रताप विष्टले लेख्नुभएको पुस्तक ‘छेलिएका अनुहार’ येही  मितिः २०७९ असार ३२ गते शनिबारको दिन मोटेल  एभोकाडो, हेटौंडा मा बिहान ११ बजे औपचारिक रुपमा सार्वजनिक गरिएको छ। अल्पसंख्यक चेपाङ, बनकरिया समुदाय र राणाकालमा गाडी बोक्नेहरुको विषयमा तयार पारिएको कृति सांग्रीला पब्लिकेशनले प्रकाशन गरेको हो।

‘छेलिएका अनुहार’ विष्टको पहिलो कृति रहेको छ। कान्तिपुर दैनिकका लागि मकवानपुर जिल्लाबाट समाचार लेख्नुहुने विष्ट वरिष्ठ सहायक उपसम्पादक हुन्।२०४९ साल फागुन १३ गतेदेखि कान्तिपुर दैनिकमा आवद्ध भइ २०५० सालमा अल्पसंख्यक चेपाङ समुदायको विषयमा समाचार लेख्न सुरु गरेका उनीलाई २०५२ सालमा वनमै रहेका बनकरिया समुदायको विषयमा समाचार लेखेका चेपाङ र बनकरियाको पत्रकारको रुपमा उपमा समेत दिने गरिएको छ।

चेपाङ, बनकरिया र गाडी बोक्नेको विषयमा तीन खण्डमा पुस्तकलाई विभाजन गरिएको उल्लेख गर्दै विष्टले भने,‘यो विशेषगरी चेपाङ र बनकरिया समुदायको विषयमा सुरुवातदेखि नै लेखिएको समाचारहरुकै एकीकृत आकारको रुपमा रहेको छ । यो एउटा दस्तावेज हो ।’ चेपाङ र बनकरिया समुदायका समस्या नै समस्याको कथाहरु समेटिएको विष्टले बताए ।

Book Details

  • ISBN:9789937775137
  • Publisher:Sangri-La Books
  • Dimensions:5.5 x 8.5 x 1 Inches
  • Edition:2079
  • Paper:Soft
  • Category: गैरआख्यान
  • Language:Nepali
  • Binding:Soft Cover
  • Pages:472
  • Weight:

    0.319kg

Share :

About Author

  • Support 24/7

    Call us anytime

  • 100% Safety

    only secure Payments

  • Onetime Delivery

    We Deliver Fast

  • No Minimum Orders

    Order any number